FAQs Complain Problems

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
३५ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रू. ८ र सो भन्दा बढी भएमा रू ५०/-
आवश्यक कागजातहरु: 

दुलहा-दुलहीको नागरिकता दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता माइती तर्फ बाबु-आमाको नागरिकता(दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने)

वडा पदाधिकारी