FAQs Complain Problems

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

१.व्यहोरा सहितको निवेदन |

२.योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस |

३. कार्यालय प्रमुखको तोक आदेश |

४. निवेदन दर्ता |

५. धरौटी फिर्ताको निर्णय |

वडा पदाधिकारी