FAQs Complain Problems

नेपाली पुरुष र भारतीय माहिलाबीच भएको बिवाह दर्ता कसरी हुन्छ?

नेपाली पुरुष र भारतीय महिलाबीच भएको विवाह प्रमूख जिल्ला अधिकारी वा कानूनले तोकेको अधिकारीद्वारा विवाह दर्ता ऐन, २०२८ बमोजिम विवाहको प्रमाण देखिने कागजातको आधारमा मात्र दर्ता गर्न सकिन्छ ।

वडा पदाधिकारी