जन्मेको ३५ दिन भित्रै आफ्नो स्थानीय निकायमा गई दर्ता गरौं ।सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ। जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो।
१.व्यहोरा सहितको निवेदन |
२.योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस |
३. कार्यालय प्रमुखको तोक आदेश |
४. निवेदन दर्ता |
५. धरौटी फिर्ताको निर्णय |
नेपाली पुरुष र भारतीय महिलाबीच भएको विवाह प्रमूख जिल्ला अधिकारी वा कानूनले तोकेको अधिकारीद्वारा विवाह दर्ता ऐन, २०२८ बमोजिम विवाहको प्रमाण देखिने कागजातको आधारमा मात्र दर्ता गर्न सकिन्छ ।
Tweets by brindawanmun