समाचार
ताजा खबर
संक्षिप्त परिचय
यस बृन्दावन नगरपालिकामा यहाँलाई स्वागत छ !
स्थापना: २०७४
जम्मा वडा: ९
क्षेत्रफल: ९५.४ ( वर्ग कि.मी.)
जनसंख्या: ४९७४२
समावेश गाविसहरू: विश्रामपुर, रमौली बैरिया, हर्दीया, गमहरिया विर्ता र सखुअवा धमौरा गा.वि.स.
यस नगरपालिकाको पूर्वमा सर्लाही जिल्ला,पश्चिममा चन्द्रपुर र गुजारा नगरपालिका ,उत्तरमा चन्द्रपुर नगरपालिका, दक्षिणमा
गदीमाई र गरुडा नगरपालिका |